१ कात्तिक, काठमाडौं।
नेपालमा लागुऔषध अपराधमा अधिकतम १५ वर्षसम्म जेल सजाय र ५ लाखसम्म जरिवानाको कानुनी प्रावधान छ।
जव कि विश्वका धेरै देशमा लागुऔषध कारोबारीलाई मृत्युदण्डसम्मको सजाय छ।
कम सजाय भएकाले धेरै विदेशी कारोवारीले नेपाललाई ट्रान्जिट बनाउने गरेका छन्। सजाय कम हुनु पनि नेपाल ट्रान्जिट हुनुको एउटा कारण भएको प्रहरीको लागु औषध नियन्त्रण ब्युरो प्रमुख डिआइजी जयबहादुर चन्दले बताए। एयरपोर्ट सुरक्षा र रुट फेरेर लैजादा सहज हुने भएकाले उनीहरुले नेपाल रोज्ने गरेका छन्। आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।

१ कात्तिक, बैतडी।
दार्चुलामा आज बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालका अनुसार दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले भूकम्पले क्षति पुर्यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षति भए नभएको जानकारी लिइरहेको बताए ।
Source : nepaliheadlines.com

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको गिरावटले साउदी अरेवियाको अर्थतन्त्र तहस नहस भएको छ । साउदीका ठूला ठूला कम्पनीहरु बन्द हुन थालेका छन् ।
सुनका विमान चढ्न् र फरारीमा सयर गर्ने साउदी अरेवियाका राजकुमार मोहम्मद बिन सलमानले दुग्ध उत्पादक कम्पनी खोलेका छन् ।
यस्तो ब्यापारबाट देशको आर्थिक अवस्थामा सुधार आउने उनको विश्वास छ । साउदी अरेवियाका राजकुमारको कम्पनी अलमाराइ केवल दुग्ध उत्पादक कम्पनी होइन यो त पुरै पूर्वी एसियाको भरपर्दो ब्राण्ड हो । यो कम्पनीले वर्षेनी ८९१ करोड डलर आम्दानी गर्ने विश्वास गरिन्छ ।
तेलमा आएको निरन्तरको गिरावट र यमनमा बढिरहेको गृहयुद्धले साउदी अरेविया कमजोर बनेको छ । साउदीले पछिल्लो समयमा डेरी ब्यापारमा जोड दिएको छ । साउदी अरेवियामा मरुभुमी क्षेत्रमै ८० हजार गाइ पाल्ने फर्म स्थापना गरिएको छ । त्यहाँ गाइका लागि सँधै चिसो हुने गोठ समेत तयार पारिएको छ । त्यहाँ उत्पादित दुग्ध उत्पादन देशभरी आपुर्ति गरिन्छ ।
नेपाली पनि प्रभावित हुने
साउदी सरकारले पछिल्लो समयमा राज्यको खर्चमा ब्यापक कटौती गरेको छ । विभिन्न कम्पनीहरु बन्द गरिएको छ । पछिल्लो वर्ष मात्र साउदीमा १०० अर्व डलर बजेट घाटा भएको छ । सन् २०१४ मा तेलको मूल्यमा आएको गिरावट पछि त्यहाँ राष्ट्रिय कोषमा समेत २५ प्रतिशतले गिरावट आएको छ । साउदीमा बेरोजगारीको संख्या पन बढिरहेकोछ ।
डेरी उद्योगमा जोड दिएको साउदीमा अन्य ठूला ठूला कम्पनी भने बन्द भएका छन् भने कतिपय बन्द हुने क्रममा छन् । यसरी कम्पनीहरु बन्द हुदा त्यहाँ कार्यरत हजारौंको संख्यामा रहेका नेपालीहरु पनि प्रभावित हुन थालेका छन् । कतिपय कम्पनी बन्द भएर पैसा दिन नसक्दा नेपालीहरु फर्किन बाध्य भएका छन् ।
रमाइलो कुरा त तेलको खानी भएको साउदी अरेवियामा तेल हराउन थालेको छ । यस अघि कच्चा तेलबाट करोडौंको ब्यापार गर्ने तेल कम्पनीहरु टाट पल्टिन थालेका छन् ।

१ कात्तिक, एजेन्सी ।
भारतको गोवामा आयोजित ब्रिक्स सम्मेलनमा चीनलाई फकाएर पाकिस्तानविरुद्ध प्रयोग गर्ने रणनीति असफल भएको छ ।
चिनियाँ राष्ट्रपति शी जिनपिङले आतंकबाद विरुद्ध अन्तराष्ट्रिय एकतामा जोड दिएपनि पाकिस्तानलाई आतंकबाद निर्यात गर्ने देशको सज्ञा दिन अस्विकार गरेपछि भारतीय रणनीति असफल भएको हो ।
चीनले आफ्नो बक्तब्यमा भारतले पाकिस्तानबाट सञ्चालित भएको आरोप लगाउने गरेका लश्कर-ए-तैयबा, जैश-ए-मोहम्मद जस्ता आतंकबादी संगठनलाई चीनले पनि आतंकबादी घोषणा गरोस् भन्ने भारतीय चाहाना थियो ।
ब्रिक्समा रहेका रूस, चीन, ब्राजील र साउथ अफ्रीकाले भारतको उरीमा भएको आक्रमणको कडा शब्दमा निन्दा गरेपनि पाकिस्तानलाई कुनै आक्षेप लगाउने बयानबाजी गर्न भने अस्विकार गरे ।
Source : www. nepaliheadlines.com

समिर थापामगर बाट
जोया जिबन काण्डकी मुख्य अभिनेत्री आदर्श गृह चितवनकी मिना खरेल ले जिबन थापा मगरको ब्याक्तिगत निजि जिन्दगीमा ठुलो असर पुराएको घटना न सेलाउन पाउदै यसै संग सम्बन्धित अर्को प्रपोकाण्ड मच्चिएको छ / कसैको पासपोर्ट र नागरिकता भनेको राज्य ले नागरिक लाइ दिएको उसको अधिकार र पहिचान सहितको सिमा बन्धन र रास्ट्रिय परिचय ( सिटिजनसिप कार्ड ) हो .कुनै जघन्य अपराध वा देश द्रोही सरह आरोप वा दोषी ठहरिएको ब्याक्ति को बारेमा अनुसन्धान गर्न को निमित्व प्रहरी प्रशासन लाइ मात्र सिमित अधिकार छ .. तर जिबन थापा मगरको पासपोर्ट र नागरिकता चार महिना भन्दा धेरै समय सम्म आदर्श गृह मा जबर्जस्ति कब्जा मा राख्ने अधिकार मिना खरेल लाइ कसले दियो ? आदर्श गृह के ? अपराध अनुसन्धान गर्ने ठाँउ हो कि ? सामाजिक सस्थाको नाममा आतंक फैलाउने अधीकार कसले दियो मिना खरेल लाइ ? एसको चित्व बुझ्दो प्रतिक्रिया नेपालि जनताले खोजि रहेका छन /
प्रहरी प्रशासन लाइ हातमा लिदैमा गरिब बेसहारा जनता लाइ जथाभाबी मनोमानी जातीय निरकुशता साशन जिबन थापा मगर माथि लादन मिल्छ ? आज सम्म जिबन थापा मगरको पासपोर्ट र नागरिकता आदर्श गृह कि संचालिका मिना खरेल ले कब्जामा राख्नु को अर्थ र रहस्य के हो ?
हाल सम्म जिबन जोया काण्ड को बारेमा आदर्श गृह को नाम मा मिना खरेल ले दिएको मिडियामा मन्तब्य सबै निराधार र झुठो प्रमाणित साबित भएको छ / सामाजिक सस्था भनेको एक आफैमा पवित्र सहयोगी सस्था हुनु पर्दछ तर सस्थाको नाम मा समाजमा आतंक र झुठो समाचार फैलाएर जनमानस मा त्रास को बातावरण श्रिजना गर्ने सस्था तुरुन्त बन्द गरिनु पर्दछ र संचालिका लाइ कानुनको दयारा भित्र ल्याएर कानुन बमोजिम सजाय दिलाउन पर्छ / अब उप्रान्त निर्दोष जिबन थापामगर र पवित्र मन र ठुलो हृदय भयेकि जोया जस्ता निर्दोष ब्याक्तिहरु समाचार का मुख्य पात्र न बनुन भन्ने हाम्रो धारणा हो /

जोया-जिबन संग कामी शेर्पाको मर्मस्पर्शी कुराकानी , १६०० डलर सहयोग घोषणा
जोया र जिबनको मायाँ प्रेम अनि बाध्यता सुनेर बुझे पछि आङ कामी शेर्पा ज्यु द्वारा जोयाको नेपाल फिर्तीमा हर तरहले सहयोग गर्ने बाचा साथै १६०० डलर सहयोगको घोसणा , भगवान मान्छे भित्रै हुन्छ , उनलाई खोज्दै मन्दिर, मस्जिद वा चर्च सम्म धाई रहनु नपर्ने रहेछ , बिशाल हृदयका धनि आङ कामी शेर्पा ज्युलाई हार्दिक नमन !
हेल्लो साथी हो ! जीवनले बताए अनुसार थुप्रै दयालु मनहरुले जिबनको आमाको नाममा हिमालयन बैंक खातामा रकम पठाएको जानकारी आए पनि वहाँहरुले डिपोजिट स्लिप भने सबैले उपलब्ध नगराउनु भएकोले यथासिघ्र पठाई दिनु भए रकम निकाल्न र रेकर्ड राख्न सहज हुने व्यहोरा जानकारी गराउंदछु ! अहिले सम्म करिब १ लाख २० हजार पठाएको जानकारी पाएको जीवनले बताएका छन् !
धन्यवाद
पुनश्च: राम्रो संग सोधी बुझी रकम पठाइसके पछि डिपोजिट स्लिप तथा रिसिप्टहरु पठाई आफुसंग पनि सुरक्षित राख्नु होला, हामी यो पेज संचालक तपाईहरुबीच सम्पर्क गराइदिने माध्यम मात्र भएकोले पैसाको मामलामा हामी जवाफदेही हुने छैनौं , धन्यवाद !

मनमा अपार मायाँ छंदा छँदै परिस्थिति र गरिबीका कारण देश छाड्न बाध्य हाम्री बुहारी जोया र अन्यायपुर्बक अनागरिक हुन पुगेका दुई नाबालकहरुलाई पुन: स्वदेश फर्काउन कुवेत देखि मन खोलेर जिबनकी आमाको नाममा रु. १०,१९१ पठाईदिनु हुने दयालु मित्र श्री दुर्गा २३ भदौ, पोखरा । बुधबार रातिदेखि परेको अविरल वर्षपछि आएको पहिरोले लेखनाथ-४ खरानीफाँट पैतेमा चार बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई वालक र २ वालिका रहेका छन् ।
राति करीब ११ बजे घर माथीबाट आएको पहिरोले गारो भत्काएर घर पुरिदा लक्ष्मी सुनारको १४ वर्षीया छोरा निशान सुनार, ९ वर्षीया छोरी रविना सुनार, ७ वर्षीया छोरी अञ्जिला सुनार र साढे २ वर्षीया नाती सलमान सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृत्यु हुने सलमान आमासँग मामा घर आएका बेला पहिरोमा पुरिएर ज्यान गएको हो । उनी बुधबार मात्रै आमा अर्पणासँग मामा घर गएका थिए । हेटौंडा घर भई पोखरामा बस्दै आएकी अर्पणा छोरालाई लिएर माइती गएको बेला उनलाई बज्रपात परेको हो ।
पहिरोले लक्ष्मी सुनारकी २५ वर्षीय छोरी कविता सुनार र १० वर्षीया सजिना सुनार पनि घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । उनीहरुलाई प्रहरीले स्थानियको सहयोगमा उद्धार गरी राती नै उपचारका लागि अस्पताल ल्याएको थियो ।
चन्द्रकलाका श्रीमान किर्तबहादुर सुनार भने मंगलबार घरबाट निस्केर बुधबार दिउँसो साउदीअरब उडेको आफन्तले बताएका छन्गुरुङ किरण ज्युलाई लाखौ लाख धन्यवाद र सलाम, भगवानले अबश्य यहाँको मनोकामना पुरा गर्नेछन !

मनमा अपार मायाँ छंदा छँदै परिस्थिति र गरिबीका कारण देश छाड्न बाध्य हाम्री बुहारी जोया र अन्यायपुर्बक अनागरिक हुन पुगेका दुई नाबालकहरुलाई पुन: स्वदेश फर्काउन कुवेत देखि मन खोलेर जिबनकी आमाको नाममा रु. १०,१९१ पठाईदिनु हुने दयालु मित्र श्री दुर्गा बहादुर गुरुङ किरण ज्युलाई लाखौ लाख धन्यवाद र सलाम, भगवानले अबश्य यहाँको मनोकामना पुरा गर्नेछन !
– भिन्डीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ ।
– भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ ।
– गर्भवती महिलाले भिन्डी खानाले भ्रूणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ ।
– भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन्, जसले रगत जम्नबाट रोक्छन् र हड्डी बलियो बनाउने गर्छन् ।
– भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्छ ।
– आयुर्वेदका अनुसार भिन्डीको फूल र पातलाई श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न प्रयोग गरिन्छ । वैद्यको परामर्शमा भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।
– भिन्डीमा पाइने फाइबरले कब्जियतको समस्या कम गर्छ ।
– भिन्डी खानाले क्यान्सरको जोखिम घट्छ । भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।
– भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटाउने समस्या भएकाहरूका लागि लाभदायक हुन्छ ।
– भिन्डीमा सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ ।
– भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्छ ।
– भिन्डीमा अक्सिडेन्ट्स, भिटामिन–सी, म्याग्नेसियम, क्याल्सियम, आइरनजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछन् ।
– आँखा धमिलो देख्नेका लागि पनि भिन्डीको तरकारी खानु लाभदायक हुन्छ ।
– भिन्डीमा पाइने आइरन, भिटामिन–के आदिले रक्तअल्पता हुन दिँदैन ।
– रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ ।
– भिन्डीमा क्षार तत्व पाइन्छ, जसले अल्सरको असरलाई कम गर्न मद्दत पु¥याउँछ ।
For More Information:- http://www.dcnepal.com/news/news.php?nid=233543
डिभी परेर अमेरिका जाने इच्छा छ ?????? डिभी कहिले खुल्छ भनेर कुरेर बस्नु भएको छ ?????? तपाईंहरुलाई खुशीको खबर छ ।
अमेरिकन डिभीले जनाए अनुसार यहि अक्टोबर ४ गतेबाट ३४ दिनका लागि २०१८ का लागि डिभी खुल्ने छ भने डिभी भर्ने अन्तिम दिन बढिमा नोभेम्बर ११ हुनेछ ।
अमेरिक डिभीले जनाए अनुसार २०१७ का लागि डिभी परेकाहरुले २०१८ का लागि डिभी भर्न पाउने छैनन् । अमेरिकाले प्रत्येक वर्ष पचास हजार भन्दा बढिलाई विश्व भरिबाट डिभी मार्फत अेरिकाको ग्रिन कार्ड दिने गर्दछ भने १४ देखी ७९ बर्ष सम्मका हुसबैले डिभी भर्न पाउने पनि अमेरिकाले जानएको छ ।

नङको माथिल्लो भागमा कहिलेकाँही सेतो देखिने गर्छ । नङ फुलेको अवस्थालाई लिएर विभिन्न अन्धविश्वासी धारणा पनि पाईन्छ । सेतो नङले नयाँ र राम्रो लुगा लगाउने संकेत मिल्ने परम्परागत धारण छ । तर यो स्वास्थ्यसँग जोडिएको समस्या हो ।
पढ्नुहोस् नङ फुल्नुका कारण
नङमा चोट : नङमा सेतो दागी देखिनुलाई स्वास्थ विज्ञानमा ल्युकोनाकिया भनिन्छ । नङको तल्लो भागमा चोट लागेमा वा नङ थिचिएमा सेतो दागी देखिन्छ । घाइत भएको अलि धेरै समयपछि मात्र सेतो दागी देखिने भएकोले चोटका कारण नङ फुलेको बुझ्न सकिदैन । ढोकामा वा ढुंगामा नङ ठोकिदा सेतो दागी आउछ ।
एलर्जी प्रतिकृया : नङ पोलिसको एलर्जीका कारण पनि तपाईको औलाको नङमा सेतो दागी आउन सक्छ । नङ पालिसमा हुने विभिन्न रसयानले नङको भित्री भागमा असर गर्छ ।
जिंकको कमीः मानिसमा जिंकको अभाव भएमा नङमा सेतो दागी उत्पन्न हुन्छ । जिंक प्राप्त हुने प्रयाप्त पोषण खाएमा कुनै पनि व्यक्ति यो समस्याबाट मुक्ती पाउछ । गेडागुडी, कार्बोहाइड्रेड, पोर्क, नट र गेडायुक्त अन्नबाट जिंक लिन सकिन्छ ।
प्रोटिनको कमी : प्रोटिनको कमीले पनि नङमा सेतो धर्सा वा दागी आउछ । यी रेखाहरुलाई म्युरेक्स लाइन भनिन्छ । तर जब शरिरमा प्रोटिनको मात्रा सामान्य अवस्थामा आउछ यी रेखा आफै हराउछ । यी रेखा म्युरेक्स लाईन हुन वा होइनन् भन्ने हामी आफैले पनि परीक्षण गर्न सक्छौ ।
क्यल्सियमको कमी : क्याल्सियमको कमीले पनि नङमा सेतो दागी आउछ । तसर्थ आफ्नो दैनिक भोजनमा सुन्तलाको जुस, दुध लगायत क्याल्सियमयुक्त खानेकुरा खानुहोस ।
गम्भीर रोगको लक्षण : नङ फुल्नु केही गम्भीर रोगको लक्षण पनि हुन सक्छ । तसर्थ यस्तो दागी लामो समयसम्म देखिन्छ भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ ।
धेरै नङ फुल्नु लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण पनि हुन ।
समाधानका उपाय
भिटामिन ई वा लोसनले हातलाई मोश्चराइज गर्ने । मोश्चराइज गर्दा नङको छालामा पनि छुनुपर्छ ।
क्याल्सियम, प्रोटिन, भिटामिनयुक्त प्रशस्त खानेकुरा खानुहोस
भिटामिन सि युक्त फलफुल खाने
जिंक, आइरन, सल्फरयुक्त खानेकुरा खाने
भाद्र २३, २०७३- सरकारले भूकम्प पीडितलाई ८ लाख रुपैयाँसम्म सहयोग गर्ने जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार संसदमार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले भूकम्प पीडितलाई ८ लाख रुपैयाँसम्म सहयोग गर्ने बताएका हुन् ।
उनले संसदमार्फत सम्बोधन गर्दै तीन लाख रुपैयाँ अनुदान दिइने बताए । अर्को तीन लाख रुपैयाँ सामूहिक जमानीमा निर्व्याजी दिइने र बाँकी २ लाख रुपैयाँ सहुलियतपूर्ण व्याजमा ऋण उपलब्ध गराउने प्रधानमन्त्री दाहालले बताए । उनले भने, 'भूकम्प पीडितले अनुदान सहित निर्व्याजी र सहुलियतपूर्ण व्याज गरी ८ लाख रुपैयाँसम्म सरकारले उपलब्ध गराउने छ । यसबाट भूकम्प पीडितलाई राहत मिल्ने छ ।'
उनले अघिल्लो सरकारले घोषण गरेको २ लाख रुपैयाँले ३र बनाउन नपुग्ने बताउँदै सरकारले ८ लाख रुपैयाँ सम्म सहयोग गर्न लागेको बताए ।
कसरी पुग्छ ८ लाख?
सरकारले अनुदान दिने - ३ लाख रुपैयाँ
सामूहिक जमानतमा निर्व्याजी ऋण- ३ लाख रुपैयाँ
सहुलियतपूर्ण व्याजको ऋण- २ लाख रुपैयाँ

चितवन, फिलिपीनी नागरीक जोयाको स्वदेश फिर्तालाई लिएर सामाजिक संजालमा लगाइएको आक्षेपलाई आज आदर्श गृह चितवनले जिल्ला प्रसाशन कार्यलयको सभाहलमा पत्रकार सम्मेलन मार्फत दुःख ब्यक्त गरेको छ । सामाजिक संजालमा संचालिका मिना खरेल र आदर्श गृहको सुनियोजीत आक्षेप लगाइएको थियो ।
जोयाकै विषयलाई लिएर संचालिका खरेल लगाएतलाई ज्यान मार्ने धम्की समेत आएको सम्मेलनमा जानकारी समेत गराई विगत केही वर्ष देखी जोया पारीवारीक झमेलामा रहेको र उनि सडकमै आएपछि स्थानीएको खबरमा जील्ला प्रहरी कार्यालय स्थानीय महिला तथा अधिकार कर्मीको रोहवरमा उद्दार गरी प्रहरीले आदर्श गृहलाई संरक्षणको लागि जिम्मा दिएको थियो । जोयाको पिडा देखेर गृह लगाएत सरकारी निकायहरु जिल्ला प्रसाशन कार्यलय चितवन, जिल्ला प्रहरी कार्यलय चितवन, जिल्लाका सरकारी वकीलको कार्यलय चितवन , महिला तथा वालवालीका कार्यलय चितवन र जीवन थापा र उनको परीवारको समेत रोहवर तथा समन्वयमा आँफुहरुले काम गरेको आदर्श गृहले बताएको छ । गृहले बिदेशी डलर खाएको, जोयाको २ बच्चलाई गृहले जवरजस्ती ल्याएको, जोयालाई जिवन र उनका परीवारलाई भेट्न नदिएको र बच्चालाई बाबु बिहिन बनाएको आरोपमा कुनै सत्यता रहेको खरेलले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । संस्थाको आफ्नै विधान हुन्छ भेट्नको लाई निश्चित समय तालिका छुट्याएको छ त्यो बेला सम्बन्धीत परिवारको जो सुकै आउदा पनि भेट्न दिएको एव परिवारलाई मिलाउन धेरै कोसिस गर्दा पनि परिवार मिलन गाराउन नसकिएकोले जीयालाई उनकै खुसी र आग्रहमा फिलिपिन्स कन्सलटेन्स सग समन्वयन गरी माईती फीनिपिन्स पठाइएको जानकारी गराउनु भयो । संस्थाको नाममा कुनै देशबाट डलर आएको पुष्टि भए आँफु जुनसुकै सजाय भोग्न तयार रहेको भन्दै जोयाको २ छोराको ट्राभल कागजपत्रमा बाबुको नाम जीवनको भएकाले छोराहरुलाई आँफुहरुले बाबु बिहिन नबनाएको जिकिर गर्नुभयो । जोयालाई परीवारसंग भेट्न नदिएको आरोपमा प्रसंगमा खरेलले स्वदेश फिर्ता गराउने क्रममा धेरै जसो संगै भएको र उनिहरुको समन्वयमा नै अगाडी बढेको बताउनुभयो । परीवारको हिंसाका कारण बिचल्लिमा परेकी जोयाको गृहले चितवन नारायणगढको वालकुमारी रोडबाट उद्धार गरेको थियो । सामाजिक संजालमा भ्रम फैलाई चरित्र हत्या गर्न खोज्ने गीरोहको खोजी गरी छिटै कानुनी दायरामा ल्याउने स.प्र.जि.अ. चेतनारायण शर्माले बताउनु भयो साथै महिला बिकास कार्यलयका प्रमुख शान्ता कुमारी पौडेलले जोयालाई स्वदेश फिर्ता गराउन गृहको एक्लो प्रयास नभई सरोकारवालाहरुको सामुहीक प्रयास रहेको बताएका छन